Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

बढ्यो सुनचाँदीको मूल्य, हेर्नुहोस् तोलाको कति पुग्यो ?

बढ्यो सुनचाँदीको मूल्य, हेर्नुहोस् तोलाको कति पुग्यो ?


  • 9.0K
    Shares

    बढ्यो सुनचाँदीको मूल्य, हेर्नुहोस् तोलाको कति पुग्यो ?

    काठमाडौं । आज (बुधबार) नेपाली बजारमा सुनको मूल्य फेरी वृद्धि भएको छ । हिजो मंगलबार प्रतितोला ९० हजार ७०० सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १३०० रुपैयाँ बढेको हो । 

    यो सँगै आज प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । त्यस्तै तेजाबी सुनको मूल्य ९१ हजार ५०० रुपैयाँ रहेको छ । 

    यस्तै चाँदीको मूल्य पनि बढेको छ । हिजो बुधबार १३ सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १०  रुपैयाँले बढेर १३ सय १० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ । 

    प्रकाशित मिति :बैशाख ८ २०७८ बुधवार - ११:५३:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij