२०८२ माघ ७ गते बुधवार
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को आर्थिक मूल्यांकनको आधारमा नयाँ बोनसदर घोषणा गरेको छ।
नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेसँगै कम्पनीको सबै बीमा योजनामा नया बोनसदर घोषणा भएको छ।
सावधिक जीवन बीमालेख योजनामा न्यूनतम ६४ रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्मको बोनसदर घोषणा गरेको छ भने अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख योजनामा न्यूनतम ६३ रुपैयाँदेखि अधिकतम ६४ रुपैयाँसम्म घोषणा गरीएको छ ।
साथै, सावधिक जीवन बीमालेख योजनामा न्यूनतम ६४ रुपैयाँदेखि ८५ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij