२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ सूचीकृत भएको छ । बुधवार कम्पनीको आइपीओ नेप्सेमा सूचीकृत भएको छ ।
चैत २८ गतेदेखि कम्पनीको सेयर कारोबारमा आउने भएको छ। नेप्सेले पहिलो कारोबारको लागि १००.८६ रुपैयाँदेखि ३०२.५८ रुपैयाँ रहेको छ।
सर्वसाधारण, वैदेशिक रोजगारीमा रहेको नेपाली, सामूहिक लगानी कोष र कर्मचारीहरुमा वितरण गरिएको २२ लाख ५० हजार कित्ता र संस्थापक सेयरधनीहरुको लगानी गरेको ५२ लाख ५० हजार अर्थात् ७० प्रतिशत सेयर सूचीकृत भएको छ । जम्मा ७५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij