२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । वाईवाईले नयाँ स्वादमा ‘वाईवाई क्विक हट एण्ड स्पाइसी नुडल्स’ बजारमा आएको छ ।
प्रतिप्याकेट ५० रुपैयाँमा उपलब्ध यो चाउचाउ पिरो स्वाद मन पराउने उपभोक्ताहरूलाई लक्षित गर्दै बजारमा ल्याएको छ । नयाँ उत्पादनले उपभोक्ताको अपेक्षा अनुसारको स्वाद अनुभव गराउने र वाइ वाइलाई झनै लोकप्रिय बनाउन सहयोग पुग्ने कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले ‘स्पाइसभर्स टिकटक चुनौती’ नामक प्रतिस्पर्धा सुरु गरेको छ, विशेष प्रविधिमा आधारित फिल्टर प्रयोग गरी भाग लिने सहभागीमध्ये हरेक साता सबै भन्दा धेरै लाइक प्राप्त गर्ने प्रस्तुतिलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij