Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

क्रेष्ट माइक्रो इन्स्योरेन्सले निष्कासन गरेको आईपीओ सेयरधनीहरुको हितग्राही खातामा

क्रेष्ट माइक्रो इन्स्योरेन्सले निष्कासन गरेको आईपीओ सेयरधनीहरुको हितग्राही खातामा


  • 1.3K
    Shares

    क्रेष्ट माइक्रो इन्स्योरेन्सले  निष्कासन गरेको आईपीओ सेयरधनीहरुको हितग्राही खातामा

     काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले निष्कासन गरेको आईपीओ सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएको छ । 

    कम्पनिले गत फागुन २२ गतेदेखि २६ गतेसम्म सर्वसाधारणको लागि जारी गरेको आईपीओ सम्बन्धित सेयरधनीहरूको हितग्राही खातामा जम्मा भएको छ ।

    हितग्राही खातामा जम्मा भएको आईपीओ धितोपत्र दोस्रो बजारमा भने सूचीकृत नभएको कम्पनीले जानकारी दिएको छ।

     

    प्रकाशित मिति :चैत्र २६ २०८१ मंगलवार - १२:४४:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij