Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

प्रतिनिधि सभाको पाँचौँ अधिवेशनको ६१ दिन : ११८ घण्टा २१ मिनेटमा के-के भयो (पूर्णपाठ)

प्रतिनिधि सभाको पाँचौँ अधिवेशनको ६१ दिन : ११८ घण्टा २१ मिनेटमा के-के भयो (पूर्णपाठ)


  • 2.5K
    Shares

    प्रतिनिधि सभाको पाँचौँ अधिवेशनको ६१ दिन : ११८ घण्टा २१ मिनेटमा के-के भयो (पूर्णपाठ)
    images

    काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको हिउँदै अधिवेशन आज अध्यरातबाट अन्त्य हुँदैछ ।

    गत माघ १८ गतेबाट सुरू भएको यो पाँचौ अधिवेशन आजसम्म गरी जम्मा ६१ दिन चालू भएको संसद सचिवालयले जनाएको छ । जसमध्ये २५ दिनमा २७ वटा बैठक बसेर ११८ घण्टा २१ मिनेट संसदीय काम कारवाहीमा बिताइएको छ ।

    यस अधिवेशनमा प्रतिनिधिसभामा १२ वटा सरकारी र एउटा गैर सरकारी विधेयक दर्ता भएको छ । जसमध्ये ५ वटा विधेयक संघीय संसदको दुवै सभाबाट पारित भएका छन् भने ४ वटा विधेयक समितिमा विचाराधीन छन् । ३ वटा विधेयक सभामा प्रस्तुतमात्र भएको र “जाति, रंग, क्षेत्र, भेषभूषा, राष्ट्रियता वा उत्पत्तिमा आधारित भेदभाव ९कसूर र सजाय०” सम्बन्धी गैर सरकारी विधेयक दर्ता भएको छ ।

    त्यसैगरी राष्ट्रिय सभामा उत्पत्ति भएका ४ वटा विधेयकमध्ये २ वटा विधेयक सम्बन्धित समितिमा विचाराधीन रहेको बताइएको छ ।

                हेर्नुस् प्रतिनिधिसभाको  पाँचौ अधिवेशनमा भएगरेका काम कारवाहीको विवरण

    प्रकाशित मिति :चैत्र १९ २०८१ मंगलवार - १५:५१:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij