२०८२ आश्विन २८ गते मंगलवार
काठमाडौं । त्रिचन्द्र क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को मतदान सुरु भएको छ । यसअघि पटकपटक स्थगित भएको चुनाव आज सुरु भएको हो ।
अनेरास्ववियुबाट सभापति उम्मेदवार प्रमित विष्ट छन् भने नेविसंघबाट गोविन्द कोइराला, सचिवमा अनेरास्ववियुबाट सुमन पुलामी र नेविसंघबाट आशिष गिरी उम्मेदवार रहेका छन् ।
कोषाध्यक्षमा अनेरास्ववियुबाट सुवास विडारी र नेविसंघबाट दुषयन्त गौतम उम्मेदवार छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij