Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

पब्लिक युथ क्याम्पसले कुलमानलाई अन्यपूर्ण ढंगले बर्खास्त गरिएको भन्दै नाराबाजीसहित मसाल जुलुस प्रदर्शन

पब्लिक युथ क्याम्पसले कुलमानलाई अन्यपूर्ण ढंगले बर्खास्त गरिएको भन्दै नाराबाजीसहित मसाल जुलुस प्रदर्शन

  • 2.7K
    Shares

    पब्लिक युथ क्याम्पसले कुलमानलाई अन्यपूर्ण ढंगले बर्खास्त गरिएको भन्दै  नाराबाजीसहित मसाल जुलुस प्रदर्शन
    images

    काठमाडौं । अनेरास्ववियु क्रान्तिकारी, पब्लिक युथ क्याम्पसले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अन्यपूर्ण ढंगले बर्खास्त गरिएको भन्दै त्यसको विरुद्धमा नाराबाजीका साथ मसाल जुलुस प्रदर्शन गरेको छ ।

     मसाल जुलुस समापनपछि प्रतिक्रिया दिँदै सोही क्याम्पस, अनेरास्ववियु (क्रान्तिकारी)का संयोजक रोशन कालिकोटेले प्राधिकरणमा जसको नेतृत्वले जनता लोडसेडिङ मुक्त भए, उसैलाई अन्यायपूर्ण ढंगले बर्खास्त गरिएकोमा त्यसप्रति गम्भीर असहमती र आपत्ती रहेको प्रतिक्रिया दिए । 

    जनताको करबाट तलब खाएर बसेका शासकहरूले नै जनताको सेवकलाई अन्यायपूर्ण तवरले हटाउने दुस्साहस गरेकोमा अनेरास्ववियु (क्रान्तिकारी)को तर्फबाट आन्दोलन जारी रहने पनि उनले बताए ।  

    0de09897-229c-4651-b447-a6b3110127b0.jpeg

    प्रकाशित मिति :चैत्र १५ २०८१ शुक्रवार - १५:२८:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij