Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

टिप्पणी

समाजवादी मोर्चा र राजावादीको प्रदर्शनलक्षित ओलीको टिप्पणी- सानो जुलुस निस्कँदैमा हुनेवाला केही छैन

समाजवादी मोर्चा र राजावादीको प्रदर्शनलक्षित ओलीको टिप्पणी- सानो जुलुस निस्कँदैमा हुनेवाला केही छैन


  • 1.8K
    Shares

    समाजवादी मोर्चा र राजावादीको प्रदर्शनलक्षित ओलीको टिप्पणी- सानो जुलुस निस्कँदैमा हुनेवाला केही छैन
    images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली समाजवादी मोर्चा र राजावादीहरूले भोलि काठमाडौंमा केके न हुन्छ भनेर चलाइएको भ्रमको पछि नलाग्न आग्रह गरेका छन्।

    महिला उद्यमी मेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै १०/१५ हजारको जुलुस नेपालमा सधैँ निस्कँदै आएको बताए।

    उनले भने, ‘कोही अहिले अगाडि बढेको देशलाई पछाडि फर्काउने काम गर्न खोज्दैछन्, हुने होइन तर अविश्वास, आशङ्का, अन्योल, असुरक्षा भाव गराउँदैछन्। १०/ १५ हजारको जुलुस न नेपालमा निस्केका निस्कै छन् त।’

    प्रकाशित मिति :चैत्र १४ २०८१ बिहिवार - १३:५४:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij