Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

सुन प्रतितोला एक लाख ७३ हजार ३०० रुपैयाँ

सुन प्रतितोला एक लाख ७३ हजार ३०० रुपैयाँ


  • 1.6K
    Shares

    सुन प्रतितोला एक लाख ७३ हजार ३०० रुपैयाँ

    काठमाडौं । आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार छापावाल सुन प्रतितोला एक लाख ७३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

     हिजो बजारमा छापावाला सुन प्रतितोला एक लाख ७३ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो भने सुनको मूल्य पछिल्ला केही दिनदेखि निरन्तर घटेको छ ।

    आज चाँदीको कारोबार गत आइतबारको बजारमा कायम मूल्यमा नै कारोबार भइरहेको छ । आज चाँदी प्रतितोला एक हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ।

    प्रकाशित मिति :चैत्र १२ २०८१ मंगलवार - ११:४६:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij