Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

हिमालयन लाइफ इन्स्योरेन्सको १ लाख भन्दा बढी संस्थापक सेयर बिक्रीमा

हिमालयन लाइफ इन्स्योरेन्सको १ लाख भन्दा बढी संस्थापक सेयर बिक्रीमा


  • 1.3K
    Shares

    हिमालयन लाइफ इन्स्योरेन्सको १ लाख भन्दा बढी संस्थापक सेयर बिक्रीमा

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ।कम्पनीले  १ लाख ५८ हजार ७८४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।

     उक्त सेयर खरीद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले आगामी ३५ दिन भित्र  आवेदन दिनु पर्ने छ ।

    तोकिएको म्याद भित्र संस्थापक सेयरधनीहरूबाट सेयर खरिदका लागि लिखित प्रस्ताव नआएमा सेयर  सर्वसाधारणलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिए।

     

     

    प्रकाशित मिति :चैत्र १२ २०८१ मंगलवार - १०:५२:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij