Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

८ महिनाको अवधिमा भैरहवा भन्सारमा ५५ प्रतिशत राजस्व सङ्कलन

८ महिनाको अवधिमा भैरहवा भन्सारमा ५५ प्रतिशत राजस्व सङ्कलन


  • 1.7K
    Shares

    ८ महिनाको अवधिमा भैरहवा भन्सारमा ५५ प्रतिशत राजस्व सङ्कलन
    images

    काठमाडौ । चालु आर्थिक वर्ष २०८१/८२ को ८ महिनाको अवधिमा भैरहवा भन्सार कार्यालय रुपन्देहीले ५५ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।

    भैरहवा भन्सार कार्यालयलाई विभागले आर्थिक वर्षमा १ खर्ब ९ अर्ब ३३ करोड २२ लाख ५२ हजार रुपैयाँ असुल गर्ने लक्ष्य दिएको थियो तर अहिलेसम्म ८ महिनाको अवधिमा ६० अर्ब ४१ करोड २७ लाख ८३ हजार रुपैयाँ सङ्कलन भएको छ । 

    कार्यालयमा चार पाङ्ग्रे गाडी, मार्बल, पेट्रोल र डिजेल आदिको आयत हेरेर लक्ष्य निर्धारण गरेपनि चालु वर्षमा निकै कम भएकोले विभागबाट तोकिएको राजस्व सङ्कलन लक्ष्य पुग्न ग्राहो  भएको भैरहवा भन्सार  कार्यालयको सूचना अधिकारी नरेन्द्रप्रसाद चौधरीले  बताएका छन् ।

     

    प्रकाशित मिति :चैत्र ११ २०८१ सोमवार - १६:०७:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij