Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

८ महिनाको अवधिमा ६४ करोड रुपैयाँ बराबरको छुर्पी निर्यात

८ महिनाको अवधिमा ६४ करोड रुपैयाँ बराबरको छुर्पी निर्यात


  • 1.7K
    Shares

    ८ महिनाको अवधिमा ६४ करोड रुपैयाँ बराबरको छुर्पी निर्यात
    images

     काठमाडौ । चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा ६४ करोड रुपैयाँ बराबरको छुर्पी निर्यात भएको छ । 

    चालु आर्थिक वर्षको८ महिनाको समयमा  ६४ करोड रुपैयाँ बराबरको ३ लाख ६९ हजार ६ सय ६८ किलो छुर्पी निर्यात  भएको छ । तुलनात्मक रूपमा हेर्दा गत आर्थिकभन्दा चालु आवमा २३ करोड रुपैयाँ बढीको र परिमाणमा पनि १ लाख ४० हजार ३ सय २० किलो बढी छुर्पी निकासी भएको छ । 

    अमेरिका,अस्ट्रेलिया जस्ता देशमा घरपालुवा कुकुर बिरालोले रुचाएपछि नेपाली छुर्पीको माग बढेको वीरगन्ज भन्सार कार्यालयको सूचना अधिकारी अमित तिवारीले  बताएका छन् । 

    प्रकाशित मिति :चैत्र ११ २०८१ सोमवार - १५:४२:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij