Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

फोटोफिचर

पिके क्याम्पसमा प्यानलै जितेकाे नेविसंघका बागी पक्षधरको विजय जुलुस

पिके क्याम्पसमा प्यानलै जितेकाे नेविसंघका बागी पक्षधरको विजय जुलुस


  • 1.8K
    Shares

    पिके क्याम्पसमा प्यानलै जितेकाे नेविसंघका बागी पक्षधरको विजय जुलुस
    images

    काठमाडौं । पद्मकन्या क्याम्पसमा नेविसंघबाट विद्रोह गर्दै स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका विद्यार्थीहरुले जुलुस निकालेका छन् ।

    स्वतन्त्र उम्मेदवारी दिएपनि उनीहरुले नेविसंघ जिन्दावादको नारा लगाउँदै विजयी जुलुस निकालेका हुन् । ‘नेविसंघ जिन्दावाद’, ‘विद्यार्थी जिन्दावाद’, ‘यो जित कस्को विद्यार्थीको’ जस्ता नारा लगाएको थिए । जुलुसमा उनीहरुले दुर्गेश थापाको चर्चित गीतमा डान्स गर्दै खुसी साँटेका थिए ।

    नेविसंघको आधिकारिक उम्मेदवारलाई हराउँदै त्रिविअन्तर्गतको आंगिक क्याम्पस पद्माकन्या क्याम्पस सभापतिमा नेविसंघकै स्वतन्त्र उम्मेदवार भूपेश्वरी ऐर निर्वाचित भएकी थिइन् । ऐरले ७३० मत ल्याएर विजयी भएकी हुन् ।

    नेविसंघकी पूर्णिमा परियारलाई पराजित गर्दै ऐर विजयी बनेकी हुन् ।

    PK-Campus-Julus-2-1024x683.jpg

     

    nebisangh-bagi-julus-(10)_ucU0dc57m7.jpg

    nebisangh-pk_mHeKUyBzlk.jpg

    प्रकाशित मिति :चैत्र ११ २०८१ सोमवार - ११:२४:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij