२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा नेपालमा २ करोड वटा कन्डम आयात भएको छ ।
नेपालमा कोरिया, मलेसिया, भारत, चीन, जापान, र थाइल्यान्डको कन्डम आयात हुने गरेको विभाग तथ्याङ्कमा उल्लेख गरिएको छ । भन्सार विभागको अनुसार साउनदेखि फागुनसम्ममा १५ करोड ०४ लाख ६० हजार रुपैयाँको १ करोड ९३ लाख ४० हजार ८९८ वटा कन्डम आयात भएको छ।
कन्डम आयात गर्दा सरकारले ६ हजार रुपैयाँ राजस्व प्राप्त गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij