Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

नयाँ गीत 'जुनि जुनिको' हालै सार्वजनिक

नयाँ गीत 'जुनि जुनिको' हालै सार्वजनिक


  • 8.4K
    Shares

    नयाँ गीत 'जुनि जुनिको' हालै सार्वजनिक

    काठमाडौं । कुशल सर्जक तथा गायक कृष्ण लामिछानेको लय तथा शब्द सिर्जनामा रहेको नयाँ गीत जुनि जुनिको हालै सार्वजनिक भएको छ। अडियो तथा भिडियो दुवै उत्कृष्ट रहेको यस गीतलाई छोटो समयमै दर्शक-स्रोताले मन पराएका छन्।

    गीतमा कृष्ण लामिछानेकै लय तथा शब्द रहेको छ भने उनलाई गायनमा सुस्मा सुनारले साथ दिएकी छन्। गीतको अडियो तथा भिडियो निर्माणमा निर्माण टोलीले निकै मेहनत गरेको देखिन्छ। संगीत संयोजन पनि कृष्ण लामिछानेले नै गरेका छन्।

    मनाङ गुरुङ निर्देशनमा तयार गरिएको भिडियोमा रिदिमा पुन मगर, रबि बिक, अभिनब चौहान र सृजना गुरुङको अभिनय रहेको छ।

     

     

     

     

     

    प्रकाशित मिति :चैत्र ८ २०८१ शुक्रवार - १६:४०:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij