Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

सानिमा रिलायन्स लाइफको साधारण सभा सम्पन्न

सानिमा रिलायन्स लाइफको साधारण सभा सम्पन्न


  • 1.3K
    Shares

    सानिमा रिलायन्स लाइफको साधारण सभा सम्पन्न
    images

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको आठौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । 

    साधारण सभाले कम्पनीको अधिकृत पुँजी ५ अर्ब २ करोड कायम गर्ने र बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापुँजी ५ अर्ब १ करोड ४९ लाख २४ हजार ५६ रुपैयाँ पुग्ने भएको छ । कम्पनीको संचालक समितिको अध्यक्ष रतन लाल केडियाको अध्यक्षमा सम्पन्न सभाले आर्थिक वर्ष २०८०/८१ को लागि प्रस्तावित चुक्ता पुँजीको कुल ९.२४८९ प्रतिशत लाभांश पारित गरेको छ ।

    सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुको साथै चालु आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति पनि अनुमोदन गरेको छ ।

    प्रकाशित मिति :चैत्र ८ २०८१ शुक्रवार - १३:३२:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij