Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

सिटिजन्स बैंकको नयाँ शाखा खोटाङको दिक्तेलमा

सिटिजन्स बैंकको नयाँ शाखा खोटाङको दिक्तेलमा


  • 1.3K
    Shares

    सिटिजन्स बैंकको नयाँ शाखा खोटाङको दिक्तेलमा
    images

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नयाँ (२००औं) शाखा खोटाङको दिक्तेलमा सञ्चालनमा ल्याएको छ ।  

    नयाँ शाखा शुभारम्भ भएको दिननै बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत दिक्तेलमा संचालन भै रहेको महेन्द्रोदय माध्यमिक विद्यालयलाई कम्पयूटर र प्रिन्टर सहयोग  गरेको छ ।कार्यक्रमलाई संवोधन गर्दै प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले ग्राहकहरूलाई उत्कृष्ट सेवा सुबिधा पुर्याउने क्रममा खोटाङ दिक्तेलमा नयाँ शाखा संचालनमा ल्याएर अझ उच्चस्तरीय ग्राहक सेवामा दिने बताएका छन् । 

    नयाँ शाखा संचालनको अवसरमा यस शाखामा खाता खोल्दा कर्पोरेट मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्ग जस्ता सेवाहरु पहिलो वर्ष निशुुल्क प्राप्त गर्न सकिने व्यवस्था रहेको छ । 

    प्रकाशित मिति :चैत्र ८ २०८१ शुक्रवार - १३:१०:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij