Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

स्वरोजगार लघुवित्तको झन्डै २ लाख एफपीओ नेप्से सूचीकृत

स्वरोजगार लघुवित्तको झन्डै २ लाख एफपीओ नेप्से सूचीकृत


  • 1.1K
    Shares

    स्वरोजगार लघुवित्तको झन्डै २ लाख एफपीओ नेप्से सूचीकृत
    images

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको १ लाख ९५ हजार ७७३ कित्ता एफपीओ सूचीकृत भएको छ। 

    लघुवित्तले  चैत १ गते बाँडफाँट गरेको एफपीओ, नेप्सेमा सूचीकृत भएको हो ।

    प्रकाशित मिति :चैत्र ८ २०८१ शुक्रवार - १२:४०:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij