Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

नेपाल ल क्याम्पसले भोलीदेखि अनलाइन कक्षा सञ्चालन गर्ने

नेपाल ल क्याम्पसले भोलीदेखि अनलाइन कक्षा सञ्चालन गर्ने


  • 9.3K
    Shares

    नेपाल ल क्याम्पसले भोलीदेखि अनलाइन कक्षा सञ्चालन गर्ने

    काठमाडौं । त्रिभुवन विश्व विद्यालय अन्तर्गत काठमाडौंको प्रदर्शनीमार्गमा रहेको नेपाल ल क्याम्पसले एलएल.एम. तहका कक्षाहरु भोली (सोमबार)देखि अनलाइन मार्फत सञ्चालन गर्ने भएको छ ।

    पुनः फैलँदै गएको कोभिड–१९ को कारणले भौतिक रुपमा उपस्थित भइ कक्षाहरु सञ्चालन गर्न असहज भएको कारणले वैशाख ६ गतेदेखि अनलाइन कक्षा सञ्चालन गर्न लागेको क्याम्पसले जनाएको छ ।

    एलएल एम तह विहानी तथा दिवा सेवाका सम्पूर्ण कक्षाहरु ‘अफिस३६५ को टिम्स एप्स’ मार्फत सञ्चालन गर्ने जानकारी दिँदै क्याम्पस प्रशासनले आफ्नो नाम, रोल नं ऐच्छिक विषय, सेमेष्टर तथा समूहसहित क्याम्पसको इमेलमा पठाउन सूचित गरेको छ । 

    प्रकाशित मिति :बैशाख ५ २०७८ आइतवार - १५:३८:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij