Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

नेपाल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

नेपाल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज


  • 750
    Shares

    नेपाल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

    काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने  आज अन्तिम दिन रहेको छ। 

    इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

     इन्स्योरेन्सको ७६ औँ वार्षिक साधारण सभा चैत १९ गते बस्ने भएको छ । 

    प्रकाशित मिति :चैत्र ६ २०८१ बुधवार - ११:१५:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij