Logo

२०८२ चैत्र ३ गते मंगलवार

२०८२ चैत्र ३ गते मंगलवार

नेपाल माइक्रो इन्स्योरेन्समा रोजगारीको अवसर

नेपाल माइक्रो इन्स्योरेन्समा रोजगारीको अवसर


  • 1.5K
    Shares

    • images
    नेपाल माइक्रो इन्स्योरेन्समा रोजगारीको अवसर

     काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ। 

    कम्पनीले विभिन्न ५ स्थान चितवनको लागि अधिकृत र इटहरी, वीरगंज, बनेपा र विराटनगर १-१ जना वरिष्ठ सहायक माग गरेको छ। अधिकृतको लागि कम्तीमा स्नातक पास गरी सम्बन्धित काममा २ वर्ष   गरेको अनुभव भएको हुनु पर्ने छ।  वरिष्ठ सहायकको लागि कम्तीमा +2पास गरी सम्बन्धित काममा २ वर्ष गरेको अनुभव भएको हुनु पर्ने रहेको छ। योग्य तथा इच्छुक व्यक्तिले आगामी १५ दिन भित्र आवश्यक कागजात सहित दरखास्त आवेदन दिइसक्नु पर्नेछ।

    अधिकृतको लागि २१ वर्ष पूरा भई ४५ ननाघेको र सहायकको लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनु पर्नेछ। 

    प्रकाशित मिति :चैत्र ६ २०८१ बुधवार - ११:०२:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij