Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

प्रोग्रेशिभ फाइनान्स लिमिटेडको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

प्रोग्रेशिभ फाइनान्स लिमिटेडको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा


  • 1.4K
    Shares

    प्रोग्रेशिभ फाइनान्स लिमिटेडको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

    काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखेको छ। 

    कम्पनीले १ लाख ८१ हजार ८३८ कित्ता सेयर संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको छ। सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले आगामी ३५ दिन भित्र  निवेदन पेस गर्नु पर्नेछ।

    तोकिएको समयसीमा भित्र संस्थापक सेयरधनीहरूबाट सेयर खरिदको लागि आवेदन प्राप्त नभएमा यो सेयर सर्वसाधारणलाई बिक्री गरिने कम्पनीले जनाएको छ।

    प्रकाशित मिति :चैत्र ६ २०८१ बुधवार - १०:३०:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij