२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । नेपाल बंगलादेश बैंकले शेयरधनीहरुलाई ८.४२% लाभांश दिने घोषणा गरेको छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाबाट पारित भए पछि शेयरधनीहरुलाई लाभांश वितरण गरिने जनाइएको छ ।
सोमबार दिउँसो बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६र७७ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र २.४२% नगद लाभांश (बोनस शेयरमा लाग्ने कर समेत) प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव विश्वप्रकाश पौडेलले बताउनुभयो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij