Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

नेपाल राष्ट्र बैंकको गभर्नर महाप्रसाद १० दिनको लागी छुटीमा

नेपाल राष्ट्र बैंकको गभर्नर महाप्रसाद १० दिनको लागी छुटीमा


  • 1.4K
    Shares

    नेपाल राष्ट्र बैंकको गभर्नर महाप्रसाद १० दिनको लागी छुटीमा
    images

    काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारी कार्यकाल सकिनै लाग्दा मंगलबारबाट बिदामा बसेका छन् । कार्यकाल १८ दिन बाँकी हुदाँ  अधिकारी बिदामा बस्न लागेका छन् ।  मंगलबारदेखि १० दिनको लागी छुटीमा बसेका छन् । 

    बरिष्ठ डुपुटी गभर्नर निलम ढुंङ्गाना तिमिल्सिनालाई ‘कार्यवाहक’ जिम्मेवारी लगाएर अधिकारीले सोमबार नै पत्र दिइसकेको गभर्नरको सचिवालयले जानकारी लिएका छन् । सामान्यतया गभर्नरको कार्यकाल सकिनुभन्दा १ महिना अघि नै सरकारले नयाँ गभर्नर नियुक्त गरिसक्ने र पहिलेको गभर्नर पनि एक महिना अघिबाटै विदामा बस्ने प्रचलन  रहेको थियो ।

    प्रकाशित मिति :चैत्र ५ २०८१ मंगलवार - १३:१०:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij