२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेसले हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ। बिक्री प्रबन्धकको काम नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने गर्ने कम्पनीले जनाएको छ ।
कम्पनीको चुक्ता पुँजी ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रुपैयाँ पुग्नेछ । बिक्री प्रबन्धकको काम नेपाल एसबीआई मर्चेन्ट बैंकिङले गर्ने भएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij