Logo

२०८३ बैशाख १९ गते शनिवार

२०८३ बैशाख १९ गते शनिवार

समाचार

दरबारियाहरू अगाडि बढ्ने दुस्साहस गरे : प्रचण्ड

दरबारियाहरू अगाडि बढ्ने दुस्साहस गरे : प्रचण्ड


  • 1.3K
    Shares

    दरबारियाहरू अगाडि बढ्ने दुस्साहस गरे : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले राजावादीहरूलाई दरबारीया भन्दै अगाडि बढ्ने दुस्साहस नगर्न चेतावनी दिएका छन्। 

    सोमबार राजेन्द्र श्रेष्ठद्वारा लिखित पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले यस्तो चेतावनी दिएका हुन्। 

    यो व्यवस्थामा केही पनि भएन भन्नु गलत हो। हामीले केके गरियो भन्ने बुझाउन सकिएन, उनले भने, अहिले इतिहासको चक्का पछाडि फर्काउने दुस्साहस भइरहेको छ। दरबारियाहरू अगाडि बढ्ने दुस्साहस गरेका छन्।

    त्यस्तै उनले आफू नेतृत्वको पार्टी सरकारमा जाने विषयमा कांग्रेस-एमालेसँग कुनै छलफल नभएको पनि दाबी गरे।  

    सरकारमा जाने पार्टीको नीति छैन। त्यसमाथि सरकारको विषयमा मिलनविन्दु हामीले देखेका छैनौँ, उनले भने, सरकारमा जानेबारे औपचारिक कुरा पनि भएको छैन।

    images
    प्रकाशित मिति :चैत्र ४ २०८१ सोमवार - १६:४४:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij