Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

बेष्ट फाइनान्स कम्पनीले सेयर संरचना परिवर्तन गर्दै

बेष्ट फाइनान्स कम्पनीले सेयर संरचना परिवर्तन गर्दै


  • 918
    Shares

    • images
    बेष्ट फाइनान्स कम्पनीले सेयर संरचना परिवर्तन गर्दै
    images

    काठमाडौं ।  बेष्ट फाइनान्स कम्पनी लिमिटेडलेले संस्थापकको ६१.४२ प्रतिशत र सर्वसाधारणको ३८.५८ प्रतिशत सेयर स्वामित्व सेयर संरचना परिवर्तन गर्ने भएको छ ।

    सेयर संरचना परिमार्जन गरी  सर्वसाधारणतर्फ ४८.५८ प्रतिशत र संस्थापकतर्फ ५१.४२ प्रतिशत कायम गर्न लागिएको कम्पनीले जनाए । नेपाल राष्ट्र बैंकले अनुमति दिएपछि कम्पनीले सेयर संरचना परिवर्तन गर्न लागेको कम्पनीले जानकारी दिएको छ।

    प्रकाशित मिति :फाल्गुण २८ २०८१ बुधवार - १२:५६:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij