२०८२ भाद्र ८ गते आइतवार
काठमाडौं । गैरआवासीय नेपालीहरुको लगानी रहेको बेष्ट फाइनान्सले बीएन घर्तीलाई प्रमुख कार्यकारी अधिकृतपदमा नियुक्त गरेको छ ।
बेष्ट फाइनान्सको सञ्चालक समितिको बैठकले ४ वर्षको लागि सीईओमा नियुक्ति दिए । घर्तीले लेखेको ‘बैंकिङ अनुशासन’ पुस्तकले यो वर्षको सामना बैंकिङ पुरस्कार पाएका थिए भने नेपाल फाइनान्स र सम्बृद्धि फाइनान्सलाई समस्याग्रस्तबाट बचाउन परामर्शदाताको रुपमा काम गरेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij