Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

नेपाल धितोपत्र बोर्डले वार्षिक १० करोड कारोबार गर्ने इन्भेस्टमेन्ट कम्पनीहरू धितोपत्र बोर्डमा सूचीकृत

नेपाल धितोपत्र बोर्डले वार्षिक १० करोड कारोबार गर्ने इन्भेस्टमेन्ट कम्पनीहरू धितोपत्र बोर्डमा सूचीकृत

  • 2.5K
    Shares

    • images
    नेपाल धितोपत्र बोर्डले वार्षिक १० करोड कारोबार गर्ने इन्भेस्टमेन्ट कम्पनीहरू धितोपत्र बोर्डमा सूचीकृत

    काठमाडौं । नेपाल धितोपत्र बोर्डले ५ करोड वा बढी चुक्ता पूँजी भएका, वार्षिक १० करोड वा सोभन्दा बढी कारोबार गर्ने इन्भेस्टमेन्ट कम्पनीहरू धितोपत्र बोर्डमा सूचीकृत हुनुपर्ने भएको छ ।

    पछिल्लो समय इन्भेस्टमेन्ट कम्पनी खोल्दै धितोपत्र बजारमा कारोबार गर्ने कम्पनी बढेको र ५ करोड वा सोभन्दा माथिको कम्पनीलाई अब धितोपत्र बोर्डले नियमन गर्नुपर्ने  छ ।

    बोर्डका प्रवक्ता निरन्जय घिमिरेमा अनुसार ‘बजारका उपकरण खरिदबिक्री गर्नको लागि भनेर खुलेका, ५ करोड वा सोभन्दा बढी चुक्ता पूँजी भएका वा वार्षिक १० करोड कारोड वा सो बढीको कारोबार गर्ने प्राइभेट इन्भेस्टमेन्ट कम्पनीहरु पनि सूचीकृत हुनुपर्छ । 

    प्रकाशित मिति :फाल्गुण २५ २०८१ आइतवार - १३:५८:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij