Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

आज कति छ सुनचाँदीको मूल्य ?

आज कति छ सुनचाँदीको मूल्य ?


  • 1.7K
    Shares

    • images
    आज कति छ सुनचाँदीको मूल्य ?

    काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७० हजार ३०० रुपैयाँ कायम भएको हो । 

    यस्तै चाँदीको मूल्य तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको छ । 

    यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७० हजार २०० रुपैयाँ कायम भएको थियो । यस आधारमा आइतबार चाँदीको मूल्य मात्र १०० रुपैयाँ वृद्धि भएको छ । 

    यस्तै शुक्रबार चाँदीको मूल्य तोलामा १ हजार ९९० रुपैयाँ कायम भएको थियो । 

    प्रकाशित मिति :फाल्गुण २५ २०८१ आइतवार - १२:०३:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij