२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । राजा पक्षधर समूहले नारायणहिटी दरबार सङ्ग्रहालय अगाडि प्रदर्शन गरेका छन् ।
जनताको नासो फिर्ता चाहियो भन्दै उनीहरुले राजाको पक्षमा नारा लगाएका थिए । प्रदर्शनकारीहरूले राजा छिट्टै फर्किने दाबी गर्दै नारायणहिटी खाली गर्न समेत माग गरेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij