Logo

२०८३ बैशाख १८ गते शुक्रवार

२०८३ बैशाख १८ गते शुक्रवार

अमेरिका हिँडेका दाङका पूर्णबहादुर घानामा अस्ताए

अमेरिका हिँडेका दाङका पूर्णबहादुर घानामा अस्ताए


  • 3.4K
    Shares

    अमेरिका हिँडेका दाङका पूर्णबहादुर घानामा अस्ताए

    काठमाडौं । अवैध बाटो हुँदै अमेरिका हिँडेका दाङका पूर्णबहादुर डाँगीको घानामा निधन भएको छ।  गैरआवसीय नेपाली संघका पूर्वकोषाध्यक्ष हिक्मत थापाले डाँगीको निधन भएको पुष्टि गरे।

    अवैध बाटोबाट मानव तस्करमार्फत अमेरिका जान हिडेका दाङ, शान्तिनगरका पूर्णबहादुर डाँगीको घानामा मृत्य भएको छ, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्।  

    थापाका अनुसार डाँगीको शव पोस्टमार्टम र अन्य प्रक्रियाका लागि त्यहाँको आकरास्थित अस्पतालमा राखिएको छ। अमेरिकाले आप्रवासीमाथि कडाइ गरिरहेका बेला अमेरिका नै हिँडेका डाँगीको निधन भएको हो। 

    बुधबारमात्रै पनि कागजात नभएका ९ नेपाली नेपाल फर्काइएका थिए। 

     

    images
    प्रकाशित मिति :फाल्गुण २२ २०८१ बिहिवार - १६:५२:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij