२०८२ माघ ९ गते शुक्रवार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
साँझ ६ः३० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा पछिल्ला समसामयिक घटनाक्रमदेखि सरकारका नियमित कामबारे छलफल हुने जनाइएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij