२०८२ माघ ९ गते शुक्रवार
काठमाडौं । प्रभु बैंकले नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो ३१२औं शाखा सुदुरपश्चिम प्रदेशको दार्चुला जिल्ला महाकाली नगरपालिका वडा नं. ४ स्थित खलंगामा दार्चुला शाखा खोली सञ्चालनमा ल्याएको हो।
बैंकको दार्चुला शाखा कार्यालयको समुद्घाटनको क्रममा बैंकको सुदुर पश्चिम प्रदेश कार्यालयका प्रमुख व्यापारिक केन्द्र अधिकृत, कर्णाली प्रदेश प्रमुख लगायत स्थानीय बासिन्दा, सर्वसाधारणहरुको उपस्थिति रहेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij