२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । बुक बिल्डिङ विधिमार्फत आईपीओ निष्काशन गर्दै टाइम फर्मास्युटिकल्स । कम्पनीले बिक्री प्रबन्धकको नियुक्तमा नबिल इन्भेष्टमेन्ट बैंक रहेको छ ।
टाइम फर्मास्युटिकल्सको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक सुदर्शन लाल श्रेष्ठ र नबिल इन्भेष्टमेन्टको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij