Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

पल्लभी लुब्रिकेन्टस् लिमिटेडले आइपीओ निष्कासन गर्दै

पल्लभी लुब्रिकेन्टस् लिमिटेडले आइपीओ निष्कासन गर्दै


  • 1.5K
    Shares

    पल्लभी लुब्रिकेन्टस् लिमिटेडले आइपीओ निष्कासन गर्दै
    images

    काठमाडौं । पल्लभी लुब्रिकेन्टस् लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको हो। कम्पनीले आइपीओ निष्कासनका लागि  गर्नको लागि नेपाल धितोपत्र बोडबाट अनुमति प्राप्त गरिसकेको छ ।  बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

    लुब्रिकेन्टस् लिमिटेडको तर्फबाट कम्पनीका अध्यक्ष श्याम राठी तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन्

    प्रकाशित मिति :फाल्गुण १६ २०८१ शुक्रवार - ११:४७:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij