Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

अस्ट्रेलियन डलरको मूल्य घट्यो, कुन विदेशी मुद्राको विनिमयदर कति ?

अस्ट्रेलियन डलरको मूल्य घट्यो, कुन विदेशी मुद्राको विनिमयदर कति ?


  • 1.5K
    Shares

    अस्ट्रेलियन डलरको मूल्य घट्यो, कुन विदेशी मुद्राको विनिमयदर कति ?
    images

    नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। 

    अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुबेती दिनारसहितका विदेशी मुद्राको विनिमय दर घटेको छ। पाउन्डको मूल्य भने बढेको छ। बहराइन दिनारसहित केही विदेशी मुद्राको मूल्य हिजोकै यथावत छ। 

    राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १ सय ३९ रुपैयाँ २३ पैसा र बिक्रीदर १ सय ३९ रुपैयाँ ८३ पैसा छ। हिजो आज अमेरिकी डलर १ को खरिददर १ सय ३९ रुपैयाँ २४ पैसा र बिक्रीदर १ सय ३९ रुपैयाँ ८४ पैसा थियो। 

    राष्ट्र बैंकका अनुसार आज युरोपियन युरो १ को खरिददर १ सय ४५ रुपैयाँ ८६ पैसा र बिक्रीदर १ सय ४६ रुपैयाँ ४९ पैसा कायम भएको छ। हिजो युरोपियन युरो १ को खरिददर १ सय ४६ रुपैयाँ १३ पैसा र बिक्रीदर १ सय ४६ रुपैयाँ ७८ पैसा थियो।

    यस्तै आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १ सय ७६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १ सय ७७ रुपैयाँ २३ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर १ सय ७६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १ सय ७६ रुपैयाँ ८१ पैसा थियो। 

    हेर्नुहोस् राष्ट्र बैंकले निर्धारण गरेको सबै मुद्राको विनिमय दर

    Screenshot_2025-02-28_062038_punI1cCF3o.png

    प्रकाशित मिति :फाल्गुण १६ २०८१ शुक्रवार - ०७:१५:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij