२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनाको अवधिमा माघ मसान्तसम्म ४५ करोड ५ हजार रुपैयाँको ३ हजार ३८४.९६ सुपारी आयात भएको हो । सुपारी आयात हुँदा ८३ करोड ३२ लाख ९६ हजार रुपैयाँ बराबर राजस्व सङ्कलन भएको छ ।
सुपारी प्रतिकिलो १०० रुपैयाँ, अन्तःशुल्क १०० रुपैयाँका अतिरिक्त मूल्य अभिवृद्धि कर १३ प्रतिशत गरी जम्मा करिब २४० रुपैयाँ शुल्क छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij