Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

स्वरोजगार लघुवित्तले फागुन १८ गतेदेखि एफपीओ निष्कासन गर्दै

स्वरोजगार लघुवित्तले फागुन १८ गतेदेखि एफपीओ निष्कासन गर्दै


  • 1.5K
    Shares

    • images
    स्वरोजगार लघुवित्तले फागुन १८ गतेदेखि एफपीओ निष्कासन गर्दै
    images

     काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन १८ गतेदेखि एफपीओ निष्कासन गर्ने भएको छ ।   
     
    कम्पनिले १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँ बराबरको एफपीओ जारी गर्ने निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १ लाख ९५ हजार ७७३ कित्ता सेयर निष्कासन गर्न लागेको हो । सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ ।

    इच्छुकले फागुन २१ गतेसम्म आवेदन दिन सक्ने छन् ।  सबै सेयर बिक्री नभएमा चैत ३ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ । 

    प्रकाशित मिति :फाल्गुण १५ २०८१ बिहिवार - १३:२६:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij