Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

१० प्रतिशत लाभांश दिदै साल्ट ट्रेडिङ कर्पोरेसन

१० प्रतिशत लाभांश दिदै साल्ट ट्रेडिङ कर्पोरेसन


  • 1.2K
    Shares

    १० प्रतिशत लाभांश दिदै साल्ट ट्रेडिङ कर्पोरेसन
    images

     काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले कम्पनीले चुक्ता पुँजीको १० प्रतिशत हुन आउने ३ करोड ३० लाख ७१ हजार ६९५ रुपैयाँ नगद लाभांश दिने भएको छ । 

    कम्पनीले लाभांश प्रस्ताव सहित आगामी चैत १५ गते शुक्रबार बिहान ११ बजे ५८ औँ वार्षिक साधारण सभा बस्ने भएको छ । 

     कम्पनीले चैत १ गतेदेखि चैत १५ गतेसम्म बुक क्लोज हुने कम्पनीले जानकारी दिएको छ ।

     

    प्रकाशित मिति :फाल्गुण १५ २०८१ बिहिवार - १२:४७:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij