Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

कुबेती दिनार सस्तियो, आज कुन विदेशी मुद्राको भाउ कति ?

कुबेती दिनार सस्तियो, आज कुन विदेशी मुद्राको भाउ कति ?


  • 1.7K
    Shares

    कुबेती दिनार सस्तियो, आज कुन विदेशी मुद्राको भाउ कति ?
    images

    नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। 

    आज अमेरिकी डलर मूल्य हिजोकै यथावत छ। तर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती दिनारसहितका विदेशी मुद्राको विनिमय दर भने बढेको छ। बहराइन दिनारसहित केही विदेशी मुद्रा सस्तिएका छन्।

    राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १ सय ३९ रुपैयाँ २४ पैसा र बिक्रीदर १ सय ३९ रुपैयाँ ८४ पैसा छ। हिजो पनि अमेरिकी डलरको विनियमदर यही थियो। 

    राष्ट्र बैंकका अनुसार आज युरोपियन युरो १ को खरिददर १ सय ४६ रुपैयाँ १३ पैसा र बिक्रीदर १ सय ४६ रुपैयाँ ७८ पैसा कायम भएको छ। हिजो युरो १ को खरिददर १ सय ४५ रुपैयाँ ८९ पैसा र बिक्रीदर १ सय ४६ रुपैयाँ ५२ पैसा थियो। 

    यस्तै आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १ सय ७६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १ सय ७६ रुपैयाँ ८१ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर १ सय ७५ रुपैयाँ ८७ पैसा र बिक्रीदर १ सय ७६ रुपैयाँ ६३ पैसा थियो। 

    हेर्नुहोस् राष्ट्र बैंकले निर्धारण गरेको सबै मुद्राको विनिमय दर

    Screenshot_2025-02-27_044859_en9RifNj9N.png

     

    प्रकाशित मिति :फाल्गुण १५ २०८१ बिहिवार - ०८:०५:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij