Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

आज (बुधबार) कुन विदेशी मुद्राको विनिमय दर कति ?

आज (बुधबार) कुन विदेशी मुद्राको विनिमय दर कति ?


  • 1.6K
    Shares

    आज (बुधबार) कुन विदेशी मुद्राको विनिमय दर कति ?
    images

    नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार हिजो (मंगलबार) को तुलनामा आज अमेरिकी डलर, युरोपियन युरो, पाउन्ड स्ट्रलिङको विनिमय दर बढेको छ। 

    राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १ सय ३९ रुपैयाँ २४ पैसा र बिक्रीदर १ सय ३९ रुपैयाँ ८४ पैसा कायम भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३८ रुपैयाँ ४२ पैसा र बिक्रीदर १३९ रुपैयाँ ०२ पैसा थियो। 

    राष्ट्र बैंकका अनुसार आज युरोपियन युरो १ को खरिददर १ सय ४५ रुपैयाँ ८९ पैसा र बिक्रीदर १ सय ४६ रुपैयाँ ५२ पैसा कायम भएकोछ। हिजो युरोपियन युरो १ को खरिददर १४४ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५५ पैसा थियो। 

    हेर्नुहोस् राष्ट्र बैंकले जारी गरेको आजको विनिमय दरको सूची-

    11-14_2kixPfVWoJ.png

    प्रकाशित मिति :फाल्गुण १४ २०८१ बुधवार - ०८:२५:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij