२०८२ भाद्र ८ गते आइतवार
काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाबाट ११ जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वको ३ लाख ६१ हजार २१६ कित्ता सेयर बिक्री गरेर लघुवित्त संस्थाबाट बाहिरिने भएको छ ।
फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका संस्थापक सेयरधनी मधुसुधन राज दाहालले आफ्नो नाममा रहेको २ लाख १७ हजार ७१४ कित्ता सेयर बिक्रीमा राखेको छ । लघुवित्तको उक्त सेयरको मूल्य प्रतिकित्ता २८० रुपैयाँ तोकिएको छ ।
कम्पनीको शिशिर आचार्यले १ हजार ६३० कित्ता, सरोजा फुयलले ३० हजार कित्ता,अनुसार संजय कुमार श्रेष्ठले ६० हजार कित्ता, एनआरएन इन्फ्रास्टक्चर एण्ड ।डेभलपमेन्टले ७४ हजार १०६ कित्ता, ओमकार कृष्ण बजिमयले १ हजार ७२ कित्ताराम प्रसाद दाहालले ९ हजार ९ सय कित्ता, शिशिर आचार्यले १ हजार ६३० कित्ता, सरोजा फुयलले ३० हजार कित्ता, संगिता खेतानले आफ्नो नाममा रहेको ४ हजार ५०८ कित्ता, गुप्तलाल मण्डल राजबंशीले २५ हजार कित्ता, कोपिला राईले १ लाख कित्ता, गणेश प्रसाद आचार्यले २५ हजार कित्ता र जनु शर्माले ३० हजार कित्ता सेयर बिक्रीमा राखेको छ।
कम्पनीको सेयर संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउने छ । सेयर खरिद गर्न इच्छुकले ३५ दिनभित्र आवेदन दिनु पर्ने छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij