Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

मुक्तिनाथ विकास बैंकले ५१ हजार सहयोग तुलसीपुर उद्योग वाणिज्य संघलाई

मुक्तिनाथ विकास बैंकले ५१ हजार सहयोग तुलसीपुर उद्योग वाणिज्य संघलाई


  • 1.8K
    Shares

    मुक्तिनाथ विकास बैंकले ५१ हजार सहयोग तुलसीपुर उद्योग वाणिज्य संघलाई

    काठमाडौैं । मुक्तिनाथ विकास बैंकले तुलसीपुर बजार क्षेत्रमा सीसीटीभी क्यामेरा जडान गर्न ५१ हजार रुपैयाँ सहयोग गरेको छ ।

    तुलसीपुर बजार क्षेत्रमा हुन सक्ने अपराधिक गतिविधि तथा दुर्घटना न्युनिकरण र पहिचान गर्न विभिन्न स्थानमा सिसिटिभी क्यामेरा जडान गर्न बैंकले आर्थिक सहायोग गरेको छ । तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रमुखको उपस्थितिमा सम्पन्न भएको कार्यक्रममा बैंकका तुलसीपुर शाखा प्रमुख श्री सरोज कुमार लामिछानेले उक्त रकम हस्तान्तरण गरेका छन् ।

    उद्योग वाणिज्य संघको पहलमा संचालित अभियानले समग्र तुलसीपुर बजारको सुरक्षा नियन्त्रण प्रणालीमा टेवा पुग्ने र स्थानिय जनतामा समेत सुरक्षाको प्रत्याभुती मिल्ने बैंकले विश्वास दिलाएको छ ।

     

    प्रकाशित मिति :फाल्गुण १३ २०८१ मंगलवार - १५:४८:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij