Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा


  • 1.4K
    Shares

    कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

    काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ। बैंकले हाल बैंककै संस्थापक सेयरधनीहरूले मात्र किन्न पाउने गरी ९७ हजार ६५६ कित्ता सेयर बिक्रीमा ल्याएको छ।

    सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले आगामी ३५ दिन भित्र नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा आवेदन दिनु पर्ने छ।  

    साथै तोकिएको समयसीमा भित्र बैंकका संस्थापक सेयरधनीहरूबाट सेयर खरिदका लागि आवेदन नपरेमा बाहिर सेयर बिक्री गरिने  छ।

    प्रकाशित मिति :फाल्गुण १३ २०८१ मंगलवार - १२:५५:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij