Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

२५ अर्ब निक्षेप संकलन बोलकबोल गर्दै राष्ट्र बैंक

२५ अर्ब निक्षेप संकलन बोलकबोल गर्दै राष्ट्र बैंक


  • 1.1K
    Shares

    • images
    २५ अर्ब निक्षेप संकलन बोलकबोल गर्दै राष्ट्र बैंक
    images

     काठमाडौं । नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको निक्षेप बोलकबोल प्रक्रिया गर्दैछ। 

    मंगलबार केन्द्रीय बैंकले उक्त परिमाणको २१ दिन अवधिको निक्षेप बोलकबोल प्रक्रियाको माध्यमबाट संकलन गर्न लागेको जनाएको छ । दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । बैंकले आज सार्वजनिक गरेको सूचनाअनुसार घटीमा १० करोड र बढीमा ५ करोडले भाग गर्दा निःशेष भाग जाने गरी कूल आह्वान रकमसम्म बोलकबोलमा भाग लिन सकिने छ । 

    निक्षेप सङ्कलन उपकरणको बोलकबोलमा केन्द्रीय बैंकबाट इजाजत प्राप्त गरेका क, ख र ग वर्गमा बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् । 

    प्रकाशित मिति :फाल्गुण १३ २०८१ मंगलवार - १२:५३:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij