Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

नेरुडे मिर्मिरे लघुवित्तको ३ लाख संस्थापक सेयर बिक्रीमा

नेरुडे मिर्मिरे लघुवित्तको ३ लाख संस्थापक सेयर बिक्रीमा


  • 1.6K
    Shares

    नेरुडे मिर्मिरे लघुवित्तको ३ लाख संस्थापक सेयर बिक्रीमा

    काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा ल्याएको छ।

    कम्पनीले ३ लाख ६१ हजार २१६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। यो सेयरमा संस्थाका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन पाउँने छन्।

    सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले फागुन १२ गते अर्थात आजबाट ३५ दिन भित्र यस लघुवित्तको केन्द्रीय कार्यालय, बनेपा-८ काभेपलाञ्चोकमा आवेदन दिनु सक्नु पर्ने छ।  हाल कायम संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने लघुवित्तले जानकारी दिएको छ।

    प्रकाशित मिति :फाल्गुण १२ २०८१ सोमवार - १३:२०:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij