२०८२ भाद्र ८ गते आइतवार
काठमाडौं । फागुन ११ गते बसेको सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।
लघुवित्तले सोही अनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पेस गर्ने जानकारी दिएका छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij