Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

सांग्रिला डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर

सांग्रिला डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर


  • 1.3K
    Shares

    सांग्रिला डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक इटहरी शाखा कार्यालयमा विभिन्न पदमा कर्मचारीको माग गरेको छ। बैंकमा अफिसर, जुनियर अफिसर, एसिस्टेन्स, सिनियस एसिस्टेन्स र सुपरभाइजरको लागि रोजगारीको अवसर खुलेको छ।

    अफिसर, जुनियर अफिसरमा आवेदन दिने इच्छुकले कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनु पर्नेछ भने स्नाकोत्तर उत्तीर्ण गरेकालाई प्राथमिकता दिइने बैंकको भनाइ छ। बैंकिङ क्षेत्रमा काम गरेको ५ वर्षको अनुभव हुनु पर्ने छ।

    एसिस्टेन्स, सिनियस एसिस्टेन्स र सुपरभाइजर पदमा आवेदन दिने इच्छुकले स्नातक तह उत्तीर्ण गरेको हुनु पर्नेछ भने बैंकिङ क्षेत्रमा काम गरेको ३ वर्षको अनुभव हुनु पर्ने छ। आवेदन दिने इच्छुकले फागुन २३ गतेसम्म आवेदन दि सक्नु पर्ने छ । 

    प्रकाशित मिति :फाल्गुण ११ २०८१ आइतवार - १२:५९:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij